Questions? 056-590867
Self Grooming
वक्तृत्त्वकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीहरूलाई पुरस्कार वितरण
डन एकेडेमीद्वारा साप्ताहिक रूपमा संचालित अतिरिक्त क्रियाकलाप अन्तर्गत गत शुक्रबार संचालन गरिएको वक्तृत्त्वकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीहरूलाई पुरस्कार वितरण
Website Launch Announcement for Dawn Academy
Website Launch Announcement for Dawn Academy We are excited to announce the launch of Dawn Academy’s new official website! This online platform will provide an easy way for parents, students, and the community to learn more about our offerings, events, and admission process. Through our website, you can now access Read More…
डन एकेडेमीको २१औं वार्षिकोत्सव सम्पन्न
भरतपुर, माघ २७ – डन एकेडेमीले आफ्नो २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह माघ २६ गते शनिबार विद्यालय परिसरमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अथिति, विषेश अथिति र अथितिहरुको साथै विद्यार्थी, शिक्षक, अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ९ का वडाध्यक्ष श्री Read More…
अन्तरविद्यालय स्तरीय U-१३ फूटबल प्रतियोगिता २०८१ को उपाधी यस एकेडेमीले जितेको छ ।
सरस्वती पूजाको अवसरमा माघ २१ गतेदेखि २३ गतेसम्म यसै एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा चितवन र नवलपुरका करिव ३० ओटा विद्यालयहरू समाबेश भएका थिए । फाइनल खेलमा सिर्जना बोर्डिङ स्कुल विरुद्ध खेलको २५ औं मिनेटमा यस एकेडेमीका संगम थापाले निर्णायक गोल गर्दै १-० गोल अन्तरमा उपाधी जिताएका थिए । खेलमा उत्कृष्ट Read More…
